एनआरएनए महिला संयोजकमा जुनू गुरूङको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला संयोजक पदमा दक्षिण कोरियाबाट जुनु गुरूङले उम्मेदवारी घोषणा गरेकी छिन् । आगामी अक्टोबर २३ तारिख देखी २५ तारिखसम्म काठमाडौँमा हुन लागिरहेको एनआरएनएको १० औँ विश्व सम्मेलनमा गुरूङले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् । गुरूङ संघको अघिल्लो नवौँ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी रहेकी थिइन् … Continue reading एनआरएनए महिला संयोजकमा जुनू गुरूङको उम्मेदवारी